Shram Sanskriti Party
श्रम संस्कृति पार्टी
संरक्षणसहअस्तित्व र दिगो विकासविविधतामा एकता र श्रमलाई पवित्र मूल्यको रूपमाआधुनिक युगको आत्मामानव प्रयासलाई सरल र सशक्त बनाउने
About
श्रम हाम्रो शक्ति हो, माटो हाम्रो पहिचान हो, र संस्कृति हाम्रो आत्मा हो। हामी श्रमको सम्मान, आत्मनिर्भरता र सामाजिक एकताको भावनाले प्रत्येक नागरिकलाई प्रेरित गर्दै नयाँ नेपाल निर्माणतर्फ अघि बढिरहेका छौं।